May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: #kp sharma oli

एमाले महाधिवेशन-  बन्दसत्र सुरु हुँदै, सहमतिमै नेतृत्व चयन गरिने

एमाले महाधिवेशन- बन्दसत्र सुरु हुँदै, सहमतिमै नेतृत्व चयन गरिने

चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने…

एमाले महाधिवेशन-  सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या थपियो

एमाले महाधिवेशन- सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या थपियो

नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन…

  • एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र...

  • एमाले १०औं महाधिवेशन: पाउला विचार बहसले स्थान  ?

    एमाले १०औं महाधिवेशन: पाउला विचार बहसले स्थान ?

    नेकपा एमाले १०औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन सुरु हुँदै गर्दा एमालेभित्र विचार र सिद्धान्तको बहस हुनुपर्ने विषयले पनि उत्तिकै प्राथमिकता पाएको छ । सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले नवौं महाधिवेशनबाट पुँजीवादी पार्टीका रूपमा रूपान्तरण भएको आरोप लाग्दै...

  • एमाले विभाजित तर ओली भने झन् शक्तिशाली

    एमाले विभाजित तर ओली भने झन् शक्तिशाली

    काठमाडौं । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। त्यही भएर हुन सक्छ,...

  • नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

    नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन- यसरी हुँदैछ आज उद्घाटन

    नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा...

  • अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

    अधिकांश जिल्लाबाट एमालेका प्रतिनिधि छानिए

    नेकपा एमालेको आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन...

  • ओली सरकार एकदिन पनि देशका लागि दुर्भाग्य- सर्वदलीय वैठक

    ओली सरकार एकदिन पनि देशका लागि दुर्भाग्य- सर्वदलीय वैठक

    सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सबेको संसदका दलका शीर्ष नेताहरुको वैठक सम्पन्न भएको छ । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले वहुमतको सरकार बन्ने अवस्था हुँदा हुँदै पनि पुनः संसद विघटन गर्नु...

Page 1 of 3123