May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: jhalanath khanal

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न…

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो…

  • झलनाथ खनाललाई कोरोना पुष्टि

    झलनाथ खनाललाई कोरोना पुष्टि

    काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको छ । खनाल निकट स्रोतका अनुसार खनाललाई कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । खनाललाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको स्रोतले बतायो । त्यसैगरी नेकपा एमालेका नेता...

  • कारवाही रोक्न माग गर्दै खनाल–नेपाल समुह अदालत जाने

    कारवाही रोक्न माग गर्दै खनाल–नेपाल समुह अदालत जाने

    नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समुहका नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल–नेपाल पक्ष अदालत जाने भएको छ । एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो । कानून व्यवसायीहरूसँगको...

  • नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

    नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

    काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा...

  • नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा

    नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो । नेपाल खनाल पक्षले देशभर...

  • माधव नेपाल समुहको ६४ जिल्लामा समानान्तर कमिटी (सूचीसहित)

    माधव नेपाल समुहको ६४ जिल्लामा समानान्तर कमिटी (सूचीसहित)

    काठमाडौं। २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार, ब्युँतिएको एमालेभित्रको दुई खेमा (अध्यक्ष केपी ओली र खनाल–वरिष्ठ नेता माधवकुमार नेपाल) बीच झनै विवाद बढ्दै जाँदा एकअर्का विरुद्ध सार्वजनिक रूपमै आरोप लगाउने सँगै समानान्तर संगठन निर्माणलाई तिब्रता दिँदै आएको छ। नेकपा (एमाले)...

  • खनाल–नेपाल समूहको बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य

    खनाल–नेपाल समूहको बागमती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य

    काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको नेकपा (एमाले) को खनाल–नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ। खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । जसको सहसंयोजकमा केदार न्यौपाने,...

  • नेपाल समूह आज संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्दै

    नेपाल समूह आज संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्दै

    काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समूहले ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ आज घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेलगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो । यस्तै एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय...

Page 1 of 212