ब्याजदरमा ठूलाे गिरावट भएसँगै बैंकबाट ऋण लिन सहज
बैंकबाट ऋण लिने ब्याज दर दिनदिनै सस्तो बन्न थालेको छ । आधार दर कम भएका बैंकबाट ऋण लिन जाँदा निकै सस्तो ब्याजदरमा ऋण पाउन सकिन्छ ।