कोरोना बीमा वापत संक्रमितहरुले पाए पौने दुई अर्ब भुक्तानी, ९० जनाले दाबी भुक्तानी नपाउने
कोरोना संक्रमित भई बीमा दाबी गरेका कूल ३२ हजार ७ सय ८८ जनामध्ये १७ हजार ३ सय ९४ जना संक्रमितले झण्डै पौने दुई अर्ब रुपैयाँ दाबी भुक्तानी बुझेका छन् ।