नयाँ लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो
नयाँ चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ ।
नयाँ चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ ।
सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आज बिहीबारबाट शुरु गरिएको छ ।