April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

Tag: bidhyadevi bhandai

राष्ट्रपतिको निर्णय बदर गर्न माग

राष्ट्रपतिको निर्णय बदर गर्न माग

कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका नदिई प्रतिनिधिसभा विघटन गर्नु गलत भएको जिकिर गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार नै न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर…

प्रतिनिधिसभा विघटन बदरको माग  गर्दै सांसदहरु द्वारा   सर्वोच्चरीट दायर

प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सांसदहरु द्वारा सर्वोच्चरीट दायर

काठमाडौं ।  प्रतिनिधिसभा विघटन कानुन विपरीत भएको भन्दै विघटन बदरको माग सहित विपक्षीदलका प्रतिनिधिसभा सदस्य ९सांसद०हरु रीट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरु सर्वोच्च अदालत पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति…

  • ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    ‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’

    राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा र संघसंस्थाले विरोध गरेका...

  • प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

    प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् । सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

    राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६...

  • राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

    राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

    काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।

  • दासढुङ्गा घटनाको यथार्थ पत्ता लागोस्– माधवकुमार नेपाल

    दासढुङ्गा घटनाको यथार्थ पत्ता लागोस्– माधवकुमार नेपाल

    काठमाडौं ।  आज जेठ ३ गते, २७ औं मदन–आश्रित स्मृति दिवस , नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाक यथार्थ पत्ता लगाउन आग्रह गर्नुभएको छ । जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन...

  • सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

    सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नूभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद...

Page 1 of 212