May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन

सुदूरपश्चिम-  समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’’,…

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

सुदूरपश्चिम-  भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ । भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन । धेरै नागरिक विना मास्क हिँडिरहेका…

  • ‘सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

    ‘सुदूरपश्चिममा दोब्बरले बढे सङ्क्रमित

    सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना...

  • सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

    सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण

    सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ । सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...