May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: सत्तारूढ दल

बालुवाटारमा सत्तारूढ दलको समन्वय समितिको बैठक जारी

बालुवाटारमा सत्तारूढ दलको समन्वय समितिको बैठक जारी

सत्तारूढ दलहरूको समन्वय समितिको बैठक  बालुवाटार जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा  सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको…