May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: राष्ट्रिय जनगणना

जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’को जनसङ्ख्या पनि समेटिने

जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’को जनसङ्ख्या पनि समेटिने

काठमाडौँ- राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जनसाङ्ख्यिक विवरण समेटेर प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । विभागका महानिर्देशक…

राष्ट्रिय जनगणना : आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार सुपरिवेक्षक खटिए

राष्ट्रिय जनगणना : आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार सुपरिवेक्षक खटिए

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आज बुधबारदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २९८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५…