राष्ट्रिय खेलकुद परिषद्को निर्देशन तेक्वान्दो संघले नमान्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्यौदै नेपाल तेक्वान्दो संघले निर्वाचन सम्पन्न गरेको छ । तेक्वान्दोले महाधिवेशन प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो । तर संघले प्रदेशको...