May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: राजेन्द्र गौतम

सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : नेता गौतम

सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : नेता गौतम

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सङ्घीय संसद्मा जारी गतिरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद सुरु हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य गौतमले सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको महत्व र आवश्यकता बुझ्न थालेकाले संसद्को गतिरोधका लागि निकासको बाटो खोजिने सम्भावना बढेको बताउनुभयो ।…