May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाको अनुरोध

मौसम पूर्वानुमान महाशाखाको अनुरोध

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले…

आजदेखि फेरि भारी वर्षाको सम्भावना

आजदेखि फेरि भारी वर्षाको सम्भावना

दुई दिन केही मत्थर भएको वर्षा आज (आइतबार) देखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (आइतबार) र भोलि (सोमबार) वर्षाको मात्रा बढ्ने देखिएको छ । यस क्रममा कतिपय स्थानमा निकै ठूलो (धेरै भारी) वर्षा पनि हुने सम्भावना छ । आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका…