May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री जीवनबहादुर शाही

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिनुभयो । “हिउँ पाँच…

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल

कर्णाली-  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका जीवनबहादुर कात्तिक १६ मा मुख्यमन्त्री बन्नुभएको थियो । सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि उहाँको नेतृत्वको सरकारले तीन…

  • सङ्घीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

    सङ्घीय शिक्षा ऐन जारी गर्न मुख्यमन्त्री शाहीको सुझाव

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले तत्काल सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने सुझाव दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधारः प्रमुख मुद्दा र समाधान, (कोभिड महामारीको अवस्थामा शिक्षण सिकाइ व्यवस्थापन, सङ्घीय शिक्षा ऐनमा...

  • सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनुभएको छ । बुढालाई आज कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नुभएको हो । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा...

  • कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

    कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमविरुद्ध पूर्वतयारी थाल्न निर्देशन दिनुभएको छ । पूर्वी सुर्खेतको मेहलकुना अस्पतालको आज निरीक्षण गर्दै उहाँले स्थानीय तह र स्वास्थ्य संस्थाले महामारी फैलिनु अगावै पूर्वतयारीका कार्यहरू सम्पन्न गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री...

  • हरेक व्यक्तिले आस्था राख्ने धार्मिक स्वतन्त्रता छ : मुख्यमन्त्री शाही

    हरेक व्यक्तिले आस्था राख्ने धार्मिक स्वतन्त्रता छ : मुख्यमन्त्री शाही

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रत्येक व्यक्तिले आस्थाअनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रताको हक भएको बताउनुभएको छ । आउँदै गरेको नव वर्ष सन् २०२२ र ‘येशुख्रीष्ट’को जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’ को पूर्वसन्ध्यामा इसाई समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज राजधानी वीरेन्द्रनगर...

  • महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ-  मुख्यमन्त्री शाही

    महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ- मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय...

  • कर्णालीका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

    कर्णालीका आठ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

    नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांग्रेसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला...

  • सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ- मुख्यमन्त्री  शाही

    सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुन्छ- मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता गठबन्धन दलकै सल्लाहमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले अहिले सबै दलका वडा, पालिका, जिल्ला र क्षेत्रीय प्रतिनिधिको निर्वाचनको चटारोले केही ढिलो भए पनि जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गरिने बताउनुभयो । “गठबन्धन...