May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: मिला पुन्ही

भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

पौष शुक्ल पूर्णिमा अर्थात् मिला पुन्हीको दिन आज चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश जात्रा गरी हनुमानढोका दरबारमा भित्र्याइएको छ । पौष शुक्ल पूर्णिमाको दिन र साउन शुक्ल द्वादशीको दिन मनाइने चाँगुनारायणको कलश जात्रा अर्थात ‘क्वातिद्य ः जात्रा’ आज मनाइएको हो । चाँगुनारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा चाँदीको कलश जात्रा चाँगुनारायणबाट सुरु भएको थियो…