May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: मन्त्री प्रेमबहादुर आले

संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु : मन्त्री आले

संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभयो । मन्त्री आलले भन्नुभयो, “निजगढ अन्तर्राष्ट्रिय…

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

धनगढी विमानस्थलको स्तरोन्नति तत्काल अगाडि बढाइन्छ : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र रु एक अर्ब बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको का अगाडि बढाइने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको सोमबार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री आलेले यो क्षेत्रीय विमानस्थल निर्माणका लागि मन्त्रालयले बजेटको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा प्रदेश…

  • होटल व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु-  मन्त्री आले

    होटल व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु- मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटल व्यवसायीका समस्या समाधानका लागि आफूले पहल थाल्ने बताउनुभएको छ । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घ नेपालको नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय होटल तथा गेष्टहाउस...

  • रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु-  मन्त्री आले

    रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु- मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताउनुभएको छ । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक र सांस्कृतिक...

  • नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने

    नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने

    पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औँ वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु)...

  • नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु – पर्यटनमन्त्री आले

    नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु – पर्यटनमन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई गतिशील र प्रभावकारी बनाउने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले...

  • सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

    सुदूरपश्चिमलाई बाढी–पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

    गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले आज भेट गरी सुदूरपश्चिम प्रदेशमा चार दिनदेखिको बाढी पहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले उक्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । सुदूरपश्चिम प्रदेशका मन्त्री...

Page 2 of 212