May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Tag: मन्त्री प्रेमबहादुर आले

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिनेलाई कारबाही हुन्छ : मन्त्री आले

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिनेलाई कारबाही हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरि ढङ्गबाट प्रयोग गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ । आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन गर्दै सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानूनबमोजिम कारबाही हुने बताउनुभयो । उहाँले…

निर्वतमान कार्यकारी निर्देशकसहित संलग्नलाई कारवाहीका लागि पत्र

निर्वतमान कार्यकारी निर्देशकसहित संलग्नलाई कारवाहीका लागि पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ । मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गर्नु भएसँगै आज मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पठाएको हो । दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन÷क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन…

  • मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ-  मन्त्री आले

    मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ- मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारीदिनुभएको छ । शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको...

  • त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

    त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर...

  • पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

    पशुपति मैत्री धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो । पाँच सदस्यीय उक्त...

  • सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

    सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

    नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि अधिकांश...

  • विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने

    विद्युत् प्राधिकरणको मालसामान नेपाल एयरलाइन्सको जहाजबाट ल्याइने

    नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत ढुवानी गरिने भएको छ । उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच...

  • वैदेशिक रोजगारमा जानेलाई दःख दिए कारबाही गर्छु : मन्त्री आले

    वैदेशिक रोजगारमा जानेलाई दःख दिए कारबाही गर्छु : मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा...

Page 1 of 212