May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उहाँहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का खडकबहादुर मल्ल, जोरायल–३ का विष्नादेवी अवस्थी र शिखर नगरपालिका–१० का देवकीकुमारी दियाल (महरा) रहनुभएको छ…