May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: बागमती प्रदेश

बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका  पौडेल र तिमल्सिना निर्वाचित

बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना निर्वाचित

बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ । बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ ।…

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले…

  • बागमती प्रदेश-  मुख्यमन्त्रीको पदको छिनोफानो आज हुँदै

    बागमती प्रदेश- मुख्यमन्त्रीको पदको छिनोफानो आज हुँदै

    बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन् । त्यसका लागि आज बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा...

  • बागमती प्रदेशः मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

    बागमती प्रदेशः मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

    बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज सदनमा विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् । बागमती प्रदेशमा आज प्रदेश सभाको बैठक बस्ने भएको छ। आइतबार अपरान्ह ३ बजेका...

  • पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य,  यस्तो छ राजनीतिक पृष्ठभूमि

    पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य, यस्तो छ राजनीतिक पृष्ठभूमि

    वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुएकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी...