May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Tag: प्रदेश–१

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै  (नामावली सहित )

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै (नामावली सहित )

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भयका छन । मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी सरकार विस्तार गर्न लागेका हुन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । १२ मन्त्रालय मध्ये एकीकृत नेकपा समाजवादीलाई…

प्रदेश–१ को मुख्यमन्त्रीमा तीनको दाबी

प्रदेश–१ को मुख्यमन्त्रीमा तीनको दाबी

असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​ मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ । नेकपा…