May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: प्रदेश नं २

प्रदेश नं २- प्रदेशसभाको बैठक बस्दै , प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश नं २- प्रदेशसभाको बैठक बस्दै , प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको…

प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश

प्रदेश नं २ को नामकरणका लागि प्रदेशसभा बैठकमा पाँच प्रस्ताव पेश

जनकपुर-  प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को…

  • कांग्रेसको नयाँ नेतृत्वका लागि प्रदेश नं २ मा मतदान हुँदै

    कांग्रेसको नयाँ नेतृत्वका लागि प्रदेश नं २ मा मतदान हुँदै

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ । अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म...

  • प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित

    प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित

    प्रदेश नं २ को प्रदेशसभामा दुई विधेयक पारित गरिएको छ । आज बसेको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ गरी दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको हो ।...

  • प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

    प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार ९असोज १३ गते० मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि...

  • प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

    प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

    प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाउनुभएको हो । गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२...