महासचिव चयनको अन्यौलले प्रचण्ड-नेपाल समूहको बैठक अनिश्चित
महासचिव चयनको छलफल लम्बिएपछि प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक अझै शुरु हुन सकेको छैन ।