सर्वोच्च अगाडी नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीद्वारा पक्राउ
नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् ।