कञ्चनपुरमा नेकपाका दुई समूहबीच कुटाकुट
नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड–नेपाल पक्षले खोल्न खोजेपछि कुटाकुट भएको थियो ।