May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन आयोग

निर्वाचन आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

निर्वाचन आयोगको अनिच्छापछि माधव र महन्थ पार्टीको नाम फेर्दै

सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको…

आधिकारिक जसपा उपेन्द्र यादवपक्ष- निर्वाचन आयोग

आधिकारिक जसपा उपेन्द्र यादवपक्ष- निर्वाचन आयोग

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए । जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।…

  • जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय दिदै

    जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय दिदै

    जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी...

  • माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

    माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

    निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका...

  • बादल समूह माओवादी केन्द्र खारेजीको माग गर्दै पुग्यो निर्वाचन आयोग

    बादल समूह माओवादी केन्द्र खारेजीको माग गर्दै पुग्यो निर्वाचन आयोग

    नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै एमालेमा लागेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता...

  • फुट्ने भो जसपा

    फुट्ने भो जसपा

    जनता समाजवादी पार्टी (जसपा) फुटने निस्चित जस्तो भएको छ। मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएसगै जसपा टुक्रिने भएको हो। लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई...

  • टुक्रिदै एमाले-  माधव नेपाल पक्षका युवा दल दर्ताका लागि निर्वाचन आयोगमा

    टुक्रिदै एमाले- माधव नेपाल पक्षका युवा दल दर्ताका लागि निर्वाचन आयोगमा

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् । दुई पक्षबीचको विवाद चरम विन्दुमा पुगिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक युवा नेताले...

  • प्रधानमन्त्री ओलीको झुट !

    प्रधानमन्त्री ओलीको झुट !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको...

Page 2 of 212