April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

Tag: निर्वाचन आयोग

निर्वाचन गराउन हरतवरले तयार छ : निर्वाचन आयोग

निर्वाचन गराउन हरतवरले तयार छ : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उहाँले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि…

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’

‘तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुनुपर्छ’

कानुनविद्ले तोकिएका समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । प्रेस चौतारी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन संवैधानिक र कानुनी व्यवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता टीकाराम भटराईले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन नभए जनप्रतिनिधि स्वतः नरहने बताउनुभयो । “संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारबारे अलग–अलग…

  • स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न...

  • दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग

    दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग

    संविधानसभाबाट आफैंले जारी गरेको संविधानविपरीत विधान बनाएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले लगाम लगाउन थालेको छ। संविधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत विधान हुन नहुने व्यवस्थालाई बेवास्ता गर्दै आएका दललाई आयोगले सचेत गराउन थालेको हो। आयोगले नयाँ दल दर्ताका लागि विधान तयार...

  • निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

    निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ । निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग सङ्घर्ष लेख्न रोक लगाएको छ । आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गर्नुभयो ।...

  • ‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’

    ‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न...

  • मतदाता नामावली सङ्कलनमा सहयोग पु¥याउन निर्वाचन आयोगको अपिल

    मतदाता नामावली सङ्कलनमा सहयोग पु¥याउन निर्वाचन आयोगको अपिल

    निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गराउन सहयोग र सहजीकरण गर्न राजनीतिक दललगायत सबैमा अपिल गरेको छ । देशका सबै निर्वाचन कार्यालय, सबै...

  • तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव ?

    तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव ?

    काठमाडौँ-  निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै...

  • निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

    निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

    नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै त्यसविरुद्ध नेकपा एमालेले कानुनी उपचार खोज्ने भएको छ। एमालेबाट विभाजन भई बनेको नयाँ दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको ठहरसहित त्यसविरुद्ध अदालत जाने निर्णय केन्द्रीय कमिटीले गरेको जानकारी...

Page 1 of 212