May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: निद्रामा डरलाग्दा सपना

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

धेरै मानिस निद्रामा डरलाग्दा सपना देख्छन् । सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना देख्नुको कारण डिप्रेसन हाबी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ । शोधमा २५ वर्षदेखि ७४ वर्षका मानिसलाई अध्ययनमा समावेश गरिएको थियो । शोधकर्ताहरूका…