May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: नागरिकता

वडाध्यक्ष र सदस्यले लिए नागरिकताको सिफारिसमै घुस !

वडाध्यक्ष र सदस्यले लिए नागरिकताको सिफारिसमै घुस !

नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ । स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–९ का…