May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: दुहवी ग्रिड

सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

सात जिल्लाको विद्युत् सेवा अवरुद्ध

लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिनुभयो । पानी…