May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: ढुंगाको आँशु झार्छिन् यी बालिका

ढुंगाको आँशु झार्छिन् यी बालिका

ढुंगाको आँशु झार्छिन् यी बालिका

भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकित्सकीय कारण थाहा छैन । यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेका थिए । त्यसयता, दैनिक रुपमा उनी १० देखि १५…