May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक खनाल र मोटरसाइकलमा सवार उहाँका १३ वर्षीय छोरा सन्दीप…