April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Tag: जुत्ताचप्पल कारखानामा आगलागी

जुत्ताचप्पल कारखानामा आगलागी

जुत्ताचप्पल कारखानामा आगलागी

मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो । झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी…