May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: गण्डकी प्रदेश

राष्ट्रियसभा निर्वाचन : गण्डकीका तीनै सिटमा सत्ता गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचन : गण्डकीका तीनै सिटमा सत्ता गठबन्धन विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी…

कानून निर्माण मात्र होइन कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री थापा

कानून निर्माण मात्र होइन कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री थापा

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार कानून निर्माणतर्फ मात्रै नभई कार्यान्वयनमा पनि केन्द्रित रहेको बताउनुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा आज आयोजित ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनको जानकारी’ विषयक गोष्ठीमा उहाँले संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनपश्चात् गठित प्रदेश सरकार तथा प्रदेशसभाले…

  • विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ-  मुख्यमन्त्री पोखरेल

    विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो...

  • ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

    ‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १०...

  • निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल

    निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं नेपाल ल क्याम्पसको सहकार्यमा पोखरामा आज आयोजित ‘निर्वाचन प्रणाली सुधार’ विषयक संवाद कार्यक्रमलाई...

  • ‘माओवादीले जटिल परिस्थितिको सामना गर्छ’

    ‘माओवादीले जटिल परिस्थितिको सामना गर्छ’

    गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले देशको जटिल परिस्थितिको सामना नेकपा ९माओवादी केन्द्र० ले गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले जनआन्दोलनको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि पार्टी कटिबद्ध रहेको बताउनुभयो...

  • ‘पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    ‘पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा’

    गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निशुल्कः स्वास्थ्य बिमा गराउन पहल गर्ने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा उहाँले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार...

  • बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

    बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

    गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी...

  • गण्डकी प्रदेश शिक्षाको ‘हब’- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेश शिक्षाको ‘हब’- मुख्यमन्त्री पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको बताउनुभएको छ । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले प्रतिस्पर्धा गर्नसक्ने दक्ष...

Page 1 of 212