May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: ओमिक्रोन

ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता

ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता

कोभिड–१९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित भएका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो । पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई चिन्तित बनाएको पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्का अध्यक्ष…

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ । दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् । ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा…

  • भारतमा ‘ओमिक्रोन’को त्रास, नेपाल सिमानामा छैन छेकबार

    भारतमा ‘ओमिक्रोन’को त्रास, नेपाल सिमानामा छैन छेकबार

    भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा...

  • होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

    होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगित

    अध्यागमन बिभागले कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ । विभागले आज एक सूचना जारी गरी अर्काे सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ...

  • ओमिक्रोनपछि स्वास्थ्य  मापदण्डमा कडाइ

    ओमिक्रोनपछि स्वास्थ्य मापदण्डमा कडाइ

    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ । बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा...

  • नयाँ भेरियन्ट ओमिक्रोनको असर : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

    नयाँ भेरियन्ट ओमिक्रोनको असर : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

    सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन...

  • ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

    ओमिक्रोन भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक

    अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन...

  • ओमिक्रोन त्रासः सरकारले लगायो नौ राष्ट्रबाट नेपाल आउन रोक

    ओमिक्रोन त्रासः सरकारले लगायो नौ राष्ट्रबाट नेपाल आउन रोक

    कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले...

  • भारतमा पनि भेटियो  ओमिक्रोन- दुई जनामा सङ्क्रमण

    भारतमा पनि भेटियो ओमिक्रोन- दुई जनामा सङ्क्रमण

    कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् । “एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको...

Page 1 of 212