May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

आमा [कथा आधा तिम्रोघरको आधा मेरो घरको बिशेष प्रदसन

काठमाडाैं। केबीइन्टरटेनमेन्ट एन्ड ग्रुप ले निर्माण गरेको चलचित्र आमा , [कथा आधा तिम्रोघरको आधा मेरो घरको ] के .एल टावर बौद्धमा बिशेष प्रदसन भएको छ।

श्री मंगलदिप आबासिय माद्यामिक बिद्यालय बौद्ध को खेलकुद सामाग्री को सहयोगार्थ भएको उक्त बिशेष प्रदसन लाई मुदिता मन्च ले सम्योजन गरेको थियो सो लघुचलचित्रमा दुई आमा बिचको सम्बन्ध र आमा हरुको बिचको त्यागलाई एस चलचित्र मा देखन सकिन्छ। नेपाली समाज मा बिधमान रहेको सासु र बुहारी बिचको आन्तरिक अन्तरदोन्द र तेस बाट समग्र परिवार र एक बच्चा मा परेको मनोबैज्ञानीक असरलाई पर्दा मा उतारियको सो चलचित्र बिभिन्न फिल्म फेस्टिवल पठाईने कुरा उक्त फिल्म निर्माता भुपेन्द्र कुमार खड्का ले बताएका छन। उक्त चलचित्र हेर्न उपस्थीत भएका दर्शक फिल्म सन्देस मुलक रहेको र एस्ता चलचित्र बिद्यार्थीहरुको लागि बढी उपउक्त रहने बताएका छन। करिब आधा दर्जन स्कुलमा प्रदसन गरिसकियको एस् चलचित्र बाट धेरै उत्साहित भएको र राम्रो चलचित्र निर्माणको लागि प्रोत्साहित गरेको निर्मार्ता बताउछन। आमा फिल्म अमेरिका नेपाल फिल्म फेस्टिवल मा पठाएको र अब स्वदेसी,बिदेस सम्पूर्ण चलचित्र महोत्सब हरुमा सहभागी गराउने बताईएको छ।

Advertisement