May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्: नरेन्द्र मोदी

 काठमाडौं । सोमबार बिहान ट्विट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका छन उनले लेखेका छन। ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । त्यसका लागि ओली आज अस्पताल भर्ना हुँदैछन् ।

Advertisement


Narendra Modi@narendramodi

My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.10.3K10:08 AM – Mar 2, 2020Twitter Ads info and privacy1,775 people are talking about this

10.2K
10:08 AM – Mar 2, 2020
Twitter Ads info and privacy
1,767 people are talking about this