May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोरोना भाईरस :डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारत ले गर्‍यो उद्दार

काठमाडौं। कोरोनाको संक्रमण देखिएपछि जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुजसिपभित्र रहेका एक नेपालीलाई भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले उद्धार गरेको बताईेको छ भने उद्दार गरेर ल्याइएकालाई हरियाणास्थित मानेसरमा क्वारेन्टाइनमा राखिएको छ । भारतीय विदेशमन्त्री ए जयशंकर ले सामाजिक सन्जाल मार्फत उद्धार गरिएकामध्ये ११९ जना भारतीय २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन।उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन।

Advertisement

Dr. S. Jaishankar@DrSJaishankar

Air India flight has just landed in Delhi from Tokyo,carrying 119 Indians & 5 nationals from Sri Lanka,Nepal, South Africa&Peru who were quarantined onboard the #DiamondPrincess due to #COVID19. Appreciate the facilitation of Japanese authorities.
Thank you @airindiain once again11.2K5:05 AM – Feb 27, 2020Twitter Ads info and privacy2,379 people are talking about this