कानुनमन्त्री बन्दै पूर्वउपसभामुख शिवमाया तुम्बाहाङफे

काठमाडौं– पूर्वउपसभामुख शिवमाया तुम्बाहाङफे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भयको छ। तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएपछि उनले राजीनामा दिएकी थिइन्।

Advertisement