कोरोनाको आशङ्कामा, दुई नेपाली आइसोलेसनमा

काठमाडौँ, कोरोना प्रभावित मुलुक चीन र दक्षिण कोरियाबाट भर्खरै नेपाल आएर घरमै रहेका दुईजना नेपालीलाई ज्वरो आएपछि उनीहरुलाई कोरोनाको आशङ्का गरि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरि आइसोलेसन वार्डमा राखिएको छ ।

Advertisement