May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

वास्तु अनुसार घर यसरी बनाउनुहोस्

वास्तु अनुसार घरको उत्तर पूर्वी दिशा कुबेरको स्थान हुने गर्दछ ।

धेरैले यस दिशामा स्टोर रूम बनाउने वा गह्रौ सामान राख्ने गर्दछन् । कतिपयले त यस दिशामा जुत्ताचप्पल वा फोहोर राख्दछन् । जो बिल्कुलै गलत हो । यसो गरेमा घरमा वास्तु दोष निम्तने र आर्थिक स्थितिमा नकारात्मक असर पर्दछ ।

उत्तर पूर्वी दिशामा पूजापाठसंग जोडिएको सामाग्री, वा धनसम्पती राख्ने दराज राखे उत्तम मानिन्छ । वास्तु अनुसार उत्तर पूर्वी दिशामा सीढी हुनु हुदैन ।

Advertisement