May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं, १६ पुस । प्रहरीले नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पर्साबाट पक्राउ गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिएकी छन। पक्राउ परेका अग्रवाललाई नवलपरासी पठाउन तयारी भइरहेको पनि पन्तले जानकारी दीईेन । अग्रवालले किसानको ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको बतायिएको छ ।

Advertisement