May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बादल लाल गद्दार असंबैधानिक कु का मतियार, लेखेको ब्यानर सहीतको बेलुन उडाएर बिरोध

चितवन । सोमबार भरतपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएका गृहमन्त्री रामबहादुर थापा लाई कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।


भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यानर सहीतको बेलुन उडाएर बिरोध गरेका हुन् ।

यस्तै भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा पनि देखाइयो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका हुन् भने प्रचण्ड समूहले पनि छुट्टै कार्यक्रम राखेको छ।

Advertisement