ब्रूना का हट फोटो, जुन इन्टरनेटमा भाइरल भयो

एजेन्सी । ब्रुना अब्दुल्ला ब्राजिल तथा भारतीय फिल्मकी एक अभिनेत्री हुन् । बलिउडकी चर्चित नायकीमा पर्ने उनी वेला वेलामा चर्चामा आइरहन्छिन् ।

पछिल्लो समय ब्रूना अब्दुल्लाका बोल्ड फोटोहरूले समाजिक सञ्जाल तताइरहेको छ । ब्राजिलियन मोडबाट बलिउडमा प्रवेश गरेकी अब्दुल्लाको लुकको धेरै चर्चा हुने गरेको छ ।

ब्रूना अब्दुल्लाको बोल्ड लुक इन्टरनेटमा भाइरल हुन समान्य पनि मानिन्छ । ब्रूना अब्दुल्लाले समुद्रको किनारमा बसेर खिचेका फोटाेहरु अहिले इन्टरनेटमा भाइरल बनेका छन् ।

Advertisement