छोटो फिल्म अवार्ड २०७८ को उत्कृष्ट पाँच मनोनयन सुची सार्वजनिक

काठमाडौ । नेशनल बक्स अफिसले आयोजना गरेको नेशनल बक्स अफिस छोटो फिल्म अवार्ड २०७८ मा ८३ वटा फिल्मले भाग लिएकामध्ये उत्कृष्ट पाँच मनोनयन सुची सार्वजनिक भएको छ ।

यहि पौष २४ गते बक्स अफिस छोटो फिल्म अवार्ड वितरण पोखरामा वृहत साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने कुरा आर. के. सुवेदीले बताए ।

मेकप
१. निसा धिताल – दानव
२. मिनाक्षी भट्टराई – छोरी
३. सञ्चिता ढकाल (सञ्जु)– ईती
४. संगीता ठकुरी – आमा
५. अन्जु शर्मा – विरताको कथा
छायाँकन
१. बाबुकाजी डल्मी – घात
२. ज्ञानु राई – छोरी
३. राजु अधिकारी – दानव
४. दिपेन्द्र गिरी – आमा
५. बालकुमार मगर – आमा नै संसार
सम्पादन
१. तारा थापा किम्भे – दानव
२. गौतमराज खड्का – छोरी
३. रविन भट्ट – दुर्गा कर्ममा मेरो खोट
४. नविन निरौला – मन वार
५. प्रेम शर्मा पौडेल – आमा
चरित्र अभिनेत्री
१. बिद्या कार्की – आमा नै संसार
२. कृष्ण कुमारी खडका –छोरी बुहारी
३. मिना जीसी – हरामी
४. कमला रेग्मी – दुर्गा कर्ममा मेरो खोट
५. लक्ष्मी गिरी – आमा
चरित्र अभिनेता
१. कुमार न्यौपाने – आमा नै संसार
२. बसन्त पोख्ररेल – छोरी
३. कृति बहादुर सिंह – हरामी
४. आर के मानन्धर – दुर्गा कर्ममा मेरो खोट
५. मनोज गोरखाली – मिसन जि ३३
खलनायक
१. कमल खड्का — बिरही
२. सुनिल थापा — कात्त्रो
३. मिगेन्द्र भट्राई — मिसन जि ३३
४. सुर्वण देउजा — नकर्मी
५. आर.के मानन्धर — दुर्गा कर्ममा मेरो खोट
सह—नायिका
१. वर्षा खड्का — दानब
२. प्रज्ञासि थापा —यस्तो प्रेम कथा
३. रमा श्रेष्ठ — एसिट नो सुलोशन
४. मनिता डंगोल — दुर्गा कर्ममा मेरो खोट
५. कविता गलान – बाबु साहेब
नव—नायिका
१. सरिता भुजेल — छोरी
२. मधु दुश्मन ( यो कस्तो प्रेम कथा
३. सपना बराईली — बुहारी
४. श्रृष्टी श्रेष्ठ — कात्त्रो
५. आस्ता तामाङ – एक गल्ती
नव—निर्देशक
१. उद्धव केसी — चरी काटे
२. दिपक लामा — यस्तो प्रेम कथा
३. पन्नाह अधिकारी — आमा
४. शम्शेर योञ्जन — मिसन जी ३३
५. धर्मेन्द्र आचार्य – आमा नै संसार
अभिनेत्री
१. सुरक्षा पन्त — मन बार
२. पार्वती अधिकारी — दानव
३. हर्सिका श्रेष्ठ — साइको
४. शोभा मर्हजन — घात
५. सम्पदा बानियाँ – बर्षा
अभिनेता
१.  शितल केसी — चरि काटे
२.  राज बस्नेत — आमा
३. कोशिस क्षेत्री — मन बार
४. धर्मेन्द्र आचार्य — आमा नै संसार
५.  अर्जुन शाक्य – घात
उत्कृष्ट निर्देशक
१. दमन रुपाखेती — दुर्गा कर्ममा मेरो खोट
२.  हिमाल उप्रेती — आमा
३. बाबु बलामी — साइका
४. चेतनाथ दंगाल— बर्षा
५. जिवन शाही – मन बार
उत्कृष्ट फिल्म
१. भुपेन्द्र खड्का — आमा
२. राजु अधिकारी — दानव
३. उत्सव के. सी. — एसिट नो सुलोशन
४. आर. के मानन्धर — दुर्गा कर्ममा मेरो खोट
५. शोभा मर्हजन – घात

Advertisement