May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पाँच जना श्रीमति मिलेर बलात्कार गरेपछि श्रीमानको प्राण गयो

एजेन्सी । नाइजेरियामा श्रीमतिले बलात्कार गर्दा श्रीमानको मृत्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो बलात्कार गरेका थिए ।

छैटौ श्रीमतीलाई बढी माया गरेको भन्दै पाँच श्रीमतिले उनको बलात्कार गरेको नाइजेरियाको समाचारपत्र डेली पोस्टले उल्लेख गरेको छ । पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनका पाँचै श्रीमति छुरा र लाठि लिएर कोठामा प्रवेश गरे । सवैसंग यौन सम्बन्धको प्रस्ताव राखे ।

ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुको सामुहिक आवाजका अगाडी उनको केही लागेन र वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखे । पाँचौ श्रीमतिसंग यौनसम्पर्क राख्ने क्रममा उनको प्राण गएको थियो । नाइजेरियामा धनीमानी पुरुषले धेरै श्रीमति विवाह गर्ने चलन छ ।

Advertisement