May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

शान्ति समाजको कार्यक्रम लहानमा सम्पन्न

महेश सिंह

Advertisement

सिरहा – सिरहाको लहानमा नेपाल मानव अधिकार तथा सान्ति समाजको कार्यक्रम सम्पन्न भएको छ। सिरहा शखाको अध्यक्ष जानुका प्राजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

लहानमा बमबिस्पोटको घोर निन्दा गर्दै दोसि उपर कडा कार्बाहीको माग गर्दै लहान बजार परिक्रमा गरेका थिए । म्यानमारमा जारी हिंसा बन्द गर ,आतंकबादी गतिविधि गर्ने लाई यथासिघ्र कारबाही गर ,बमबिस्पोट गराउने लाई उनमुकती पाउनु हुदैन भने मुल नाराको साथ पलेकार्ड बिलोकी लहानमा पर्दसन गरेका छन् ।

सबैले जिउने अधिकार सुनिश्चित गर मानव अधिकारको प्रत्याभुती गर भन्दै युवाहरुले चर्को अवाज उठाउदै पर्दन गरेका छ्न । सहिद चौकमा आएर कोण सभा गरी कार्यक्रम सम्पन्न भएका थिए ।

सबै मानिसमा शान्तिको अनुभुति होस सबैको बाच्ने अधिकार हो । मानव अधिकार तथा शान्ति समाज सिरहाको सभापति संजय यादव लगायत दर्जनौं अधिकार कर्मिहरुको सहभागिता रहेको थियोे ।