विश्वका सबैभन्दा सुन्दर १० महिलाहरु

 अमेरिकी मोडल बेला हदीद
अमेरिकी गायिका बियोन्से
अमेरिकी मोडल तथा अभिनेत्री एम्बर हर्डले गोल्डेन 
अमेरिकी गायिका एरियाना ग्राण्डे
अमेरिकी गायिका टेलर स्विफ्ट
मोडल  बेलायतकि केट  मस
अमेरिकी अभिनेत्री स्कार्लेट जोन्सन
 अमेरिकी अभिनेत्री नताली पोर्टम्यान
अमेरिकी गायिका केटी पेरी 
बेलायतकी मोडल, अभिनेत्री तथा गायिका कारा डेलेभिंगले

  एड्भान्स्ड फेसियल कस्मेटिक एण्ड प्लास्टिक सर्जरीकी प्रबन्ध निर्देशकजुलियन डिसिल्भाले फाइ रेसियो एक ग्रिक अवधारणा  मार्फत कम्प्युटरमा आधारित रहेर अनुहारको नक्सांकनको कम्प्युटरमा आधारित रहेर अनुहारको नक्सांकनको माध्यमले सबैभन्दा उत्तम अनुहारको अनुपातबारे पत्ता लगाउन एड्भान्स्ड फेसियल कस्मेटिक एण्ड प्लास्टिक सर्जरीकी प्रबन्ध निर्देशकजुलियन डिसिल्भाले सूत्र पत्ता लगाएकी छिन् जसबाट सुन्दरताको मापन गर्न सकिन्छ । जुलियनले यसलाई ‘गोल्डेन रेसियो स्कोर्स’ नाम दिएकी छिन् यसले अनुहारको अनुपातको आधारमा सबैभन्दा सुन्दर महिलाबारे बताउँछ । यसको आधारमा जुलियनले विश्वका सबैभन्दा सुन्दर १० महिलाको सूची पनि तयार पारेकीहुन।

Advertisement