May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

विवाह नहुदै गर्भवती हुने बलिउड अभिनेत्रीहरु

बलिउडमा सुन्दर अनुहार भएका अभिनेत्री धेरै छन् । उनीहरु आकर्षक देखिनु स्वभाविक पनि हो ।यही कारणले गर्दा उनीहरुको रो’मान्सको खबर पनि लगातार आइरहन्छ ।कहिलेकाहिं रो’मान्सले हद पनि पार गर्छ ।

Advertisement

 

केही अभिनेत्रीहरु विवाहको बारेमा विचार त गरिरहेका हुन्छन्, तर त्यो भन्दा अगाडि नै ग’र्भवती भएको खबर बाहिरिन्छ ।उनीहरुले तुरुन्त विवाह गर्नुको कराण यो पनि एउटा हुन्छ । आज हामी त्यस्ता अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं, जो विवाह अगाडि नै ग’र्भवती भए ।

 

श्रीदेवी- बोनी कपूरले श्रीदेवीको मन त्यो समयमा जित्न सफल भए, जब श्रीदेवीको आमाको अमेरिकामा उपचार भइरहेको थियो । त्यो समयमा बोनीले श्रीदेवीलाई धेरै सहयोग गरेका थिए ।

 

 

सन् १९९६ मा अचानक श्रीदेवीले बोनीसंग विवाह गरेर आफ्ना फ्यानलाई आश्चर्यमा पारेकी थिइन् ।भनिन्छ, श्रीदेवी ग’र्भवती भएपछि उनले बोनी कपूरलाई श्रीमान् बनाउन समय ढिला गरिनन् ।स्वंय श्रीदेवीले उक्त कुरालाई स्वीकार गरेका थिए ।

 

 

दीया मिर्जा- अभिनेत्री दीया मिर्जाले दोस्रो विवाह गरेकी छिन् । विवाह गरेको केही समयमा नै उनले आफू गर्भवती भएको खबर दिएकी छिन् ।

 

यसबाट के प्रश्न उठ्छ भने के दीया विवाहभन्दा पहिला नै ग’र्भवती भएकी थिइन् रु दीयाले यस प्रश्नको उत्तरको सामना राम्रो तरिकाले गरेकी छिन् । उनले सामाजिक सञ्जालबाट स्पष्ट पार्दै आफुले ग’र्भवती भएकाले विवाह नगरेको र ग’र्भवती भएको त्यो समयमा थाहा भयो जब विवाहको तयारी गरिँदै थियो भन्ने कुरा बताएकी छिन् । उनले आफु विवाह अगाडि ग’र्भवती भएको कुरालाई स्वीकार गरेकी छिन् ।

 

 

सेलिना जेट्ली- सेलिना जेट्लीले प्रेमी पी’टरसंग तुरुन्त विवाह गरिन् र केहि महिनापछि जु’म्ल्याहा बच्चा जन्माइन् ।

 

जसबाट उनी विवाहभन्दा पहिला ग’र्भवती भएको चर्चा चलेको थियो ।

 

 

अमृता अरोरा- मलाइका अरोरकी बहिनी अमृता अरोराको बिजनेसम्यान शकीलसंग प्रेम सम्बन्ध चलिरहेको थियो ।उनले तुरुन्त विवाह गरिन् । उनी पनि विवाह अगाडि नै गर्भवती भएकाले उनले तुरुन्त विवाह गर्नु परेको थियो ।विवाहको केही दिनमा नै अमृताले आफू ग’र्भवती भएको बताएकी थिइन् ।

 

 

महिला चौधरी- महिमा चौधरीले सु’भाष घईको फिल्म परदेसबाट आफ्नो करियर शुरु गरेकी थिइन् ।उनको वास्तविक नाम हो रितु चौधरी ।महिमाले सन् २००६ मा अचानक बबी मु’खर्जीसंग विवाह गरिन् ।

 

त्यो समयमा उनको हातमा केही फिल्महरु पनि थिए ।तर उनले त्यही समयमा विवाह गरिन्, जसको कारण पनि उनी विवाह भन्दा अगाडि नै गर्भवती थिइन् ।उनले विवाहको केही समयमा नै बच्चा जन्माइन् ।

 

 

सारिका- फिल्म रा’जतिलकको शूटिङको क्रममा कमल हसन र सारिकाबीच रोमान्स शुरु भएको थियो ।अचानक दुवैले विवाह गरे ।जसको पछाडिको कारण सारिका ग’र्भवती भएकी थिइन् ।

 

नीना गुप्ता- नीना गुप्ताले अ’चानक आफू ग’र्भवती भएको खबर सुनाएर सबैलाई आश्चर्यमा पारेकी थिइन् ।उनले बच्चाको बुबाको नाम पनि भनिनन् । साहसिक निर्णय लिँदै उनले बच्चा जन्माइन् ।पछि उनको बच्चाको पिता क्रिकेटर भिभियन रिचर्ड्स थिए भन्ने कुरा पत्ता लाग्यो ।