May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

कर्णाली

हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाए

हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाए

आज हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ…

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ । कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो…

  • कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ-  कृषिमन्त्री शाही

    कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ- कृषिमन्त्री शाही

    कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताउनुभएको छ । ‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई...

  • महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ-  मुख्यमन्त्री शाही

    महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ- मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताउनुभएको छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उहाँले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय...

  • भारतमा गएका श्रमिक भन्छन्-  ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

    भारतमा गएका श्रमिक भन्छन्- ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

    जाजरकोट- बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ९ भारत० गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा । कालापारको बसाईमा १२ घण्टा...

  • इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु- प्रदेश प्रमुख

    इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु- प्रदेश प्रमुख

    कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताउनुभयो ।...

  • सत्र निजी कम्पनीमार्फत कर्णालीमा चामल ढुवानी

    सत्र निजी कम्पनीमार्फत कर्णालीमा चामल ढुवानी

    कर्णाली- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सात जिल्लामा चामल ढुवानी गर्न विभिन्न १७ निजी कम्पनीसँग सम्झौता गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८र७९ का लागि खाद्यान्न ढुवानी गर्न सार्वजनिक खरिद ऐनबमोजिम न्यून कबोल अङ्कमा...

  • कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

    कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

    कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका...