April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

कर्णाली

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको…

कर्णाली प्रदेश- सामाजिक मन्त्रालयद्वारा सेवा करारका लागि कर्मचारी विज्ञापन

कर्णाली प्रदेश- सामाजिक मन्त्रालयद्वारा सेवा करारका लागि कर्मचारी विज्ञापन

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका…

  • कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

    कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

    कर्णाली। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ। प्रदेशसभा सचिवालयले पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका...

  • कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

    कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

    नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार...

  • सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन् : मुख्यमन्त्री

    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनुभएको छ । बुढालाई आज कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नुभएको हो । मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा...

  • हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

    हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

    आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् । सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा...

  • कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

    कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

    कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमविरुद्ध पूर्वतयारी थाल्न निर्देशन दिनुभएको छ । पूर्वी सुर्खेतको मेहलकुना अस्पतालको आज निरीक्षण गर्दै उहाँले स्थानीय तह र स्वास्थ्य संस्थाले महामारी फैलिनु अगावै पूर्वतयारीका कार्यहरू सम्पन्न गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री...

  • हुम्लामा भारी हिमपात

    हुम्लामा भारी हिमपात

    शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको...

  • मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

    मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

    रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । राजमार्गको अवरोध...