May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रवास

भारतबाट कोरोना संक्रमित नेपाली अस्पतालबाट भागेर नेपाल पसेको हुनसक्ने

भारतबाट कोरोना संक्रमित नेपाली अस्पतालबाट भागेर नेपाल पसेको हुनसक्ने

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका ६५ वर्षीय जमाती मुल्ला मोल्बीलाई कोरोना संक्रमन देखिएपछी भारतको उत्तर प्रदेशको बागवत अस्पतालमा राखी उपचार गरिदै थियो । तर उनी उपचारकै क्रममा अस्पातलबाटै भागेको र ततपस्चात नेपाल छिरेको आशंका भएको त्यहाँको प्रहरीले जनाएको छ । संक्रमित फरार भएपछि उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै त्यहाँको प्रहरीले…

भारतमा विकल्पका साथ लकडाउन हटाउने सम्भावना

भारतमा विकल्पका साथ लकडाउन हटाउने सम्भावना

काठमाडौं, चैत्र २३ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले १४ अप्रिल (वैशाख २ गते) सम्म घोषणा गरेको लकडाउन हटाउने विषयमा सरकारमा छलफल सुरु भएको भारतीय मिडियाहरुले बताएका छन् । विकल्पका साथ लकडाउन हटाउने भन्ने सम्बन्धी रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षता बसेको केन्द्रीय मन्त्रीहरुको एक बैठकमा छलफल भईरहेको इन्डियन एक्सप्रेसले जनाएको छ । भारतीय…

  • सार्कमा कोरोना: भारतमा मृतक बढी, पाकिस्तानमा संक्रमित बढी

    सार्कमा कोरोना: भारतमा मृतक बढी, पाकिस्तानमा संक्रमित बढी

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमणबाट ७२ जनाको मृत्यु भएको छ भने ३४ सय १८ जना संक्रमित भएका छन्। तीन साता अघिसम्म कोरोना भाइरसको संक्रमण नै नदेखिएका सार्क मुलुकमा २१ दिनको बीचमा ७२ जनाको मृत्यु भएको...

  • भारतमा कोरोना रोकथाममा खटिने सबैको बीमा सरकारले गरिदिने

    भारतमा कोरोना रोकथाममा खटिने सबैको बीमा सरकारले गरिदिने

    महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रणमा खट्ने हरेक स्वास्थ्य अधिकारी, चिकित्सक, सरसफाइका कामदार, स्वयम्सेवक लगायतको बीमा भारत सरकारले गर्न लागेको हो। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा खटिनेको ५० लाख रुपैयाँको बीमा गरिदिने भएको छ। बिहीबार भारतकी अर्थमन्त्री निर्मला सितारमणले पत्रकार सम्मेलन गर्दै...

  • कोरोना भाइरसका कारण अमेरिकामा बस्दै आएका अनिल लिम्बूको मृत्यु

    कोरोना भाइरसका कारण अमेरिकामा बस्दै आएका अनिल लिम्बूको मृत्यु

    बिगत १५ बर्षदेखी अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मंगलबार बिहान मृत्यु भएको बताइएको छ । पाँचथरकाे रानीगाँउ निवासी लिम्बूलाई कोरोना भाइरसको संक्रमणपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उनि  केही दिनअघि कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालमा...

  • सीमामा रहेका नेपाली नेपाल आउन पाउने भए

    सीमामा रहेका नेपाली नेपाल आउन पाउने भए

    नेपाल–भारतको सीमामा आइपुगेका नेपाली नागरिक नेपाल आउन पाउने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पूर्वदेखि पश्चिमसम्मका नाकामा सयौं नेपाली अलपत्र परेकाले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री एवं सञ्चार...

  • बहराइनमा तीन जना नेपालीमा कोरोना पोजेटिभ

    बहराइनमा तीन जना नेपालीमा कोरोना पोजेटिभ

    काठमाडौं १० चैत ।   बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको नेपाली दूतावासकी उपनियोग प्रमुख तथा द्वितीय सचिव अरुना घिसिङले जानकारी दिनुभयो । उहाँका अनुसार...

  • भारतमा दोस्रो मृत्यु, ८२ जना संक्रमित

    भारतमा दोस्रो मृत्यु, ८२ जना संक्रमित

    छिमेकी मुलुक भारतमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । ती...

  • सिन्धिया काँग्रेस त्यागेर भाजपामा प्रवेश

    सिन्धिया काँग्रेस त्यागेर भाजपामा प्रवेश

    भारतीय काँग्रेस त्यागेका वरिष्ठ नेता ज्योतिरादित्य सिन्धिया भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सिन्धियाले बुधबार औपचारिक रुपमा भाजपाको सदस्यता ग्रहण गरेका छन् । सिन्धियालाई भाजपाका अध्यक्ष जेपी नड्डाले पार्टीको सदस्यता दिएको...